Yeti Khabar

२०८१ मंसिर ६, बिहीबार - Thu Nov, 2024 -

MCC का गोलकिपर सभामुख

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसद्मा लागेर तत्काल अनुमोदन गर्न लागिपरेको छन् । तर त्यसलाई अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटाले दुई सर्त अघि सारेका छन् । पहिलो राजनीतिक सहमति बन्नुपर्ने ।दोस्रोमा संसदको अवरोध हट्नुपर्ने । दुबै सर्त तत्काल पुरा हुने संकेत देखिएको छैन । सत्तारुढ गठबन्धन नै एकमत देखिएको छैन । मुख्य गरी सभामुख सापकोटाकै पार्टी माओवदी केन्द्र संशोधन नगरी एमसीसी अनुमोदन गर्न नहुने अडानमा छ । उत्तm पार्टीका अध्यक्ष पुष्पकमल दाहालले हालै निवाचनपछि यो विषय उठाउनुपर्ने धारण राखेका थिय ।तर मिलेनियम च्यालेन्ज कर्पोरेसनलाइ देउवासँग लेखेको पत्रमा भने जतिसक्दो चाँडो सम्झैता संसदमा टेबल गर्न सभामुखलाइ आग्रह गर्न सार्वजनिक भएको छ ।

दाहालले दोहोरो भूमिकाले गठबन्धनमा अविश्वास पैदा गरेको देखिन्छ । हिउदे अधिवेशन सरु भएकै दिनदेखि एमालेले संसदमा अवरोध गर्दै आएको छ। एमाले एमसीसी अनुमोदन गर्न मात्रै अवरोध फिर्ता लिन तयार देखिएको छैन सभामूखको कार्यशैलीप्रति आपत्ति जनाएदै एमालेले लगातार संसद् अवरोध गरिरहेको छ । पुस७ गतेपछि संसद् बस्न सकेको छैन । सभामूखले सूचन टाँस गरी प्रतिनिधिसभा बैठक धकेल्दै आएको छन ।माघ २६ गतेका लगि तय भएको बैठक पनि उनले विशेष कारण भन्दै फागुन २ मा सारेका छन् ।सरकारले आप्नो बिजनेस अघि बढाइदिन आग्रह गर्दा पनि नमान्ने स्थितिमा अघि बढाईदिन आग्रह गर्दा पनि नमान्ने स्थितिमा पग्नु भनेको सरकार संसद् दन्दको अवस्था हो । सरकारले एमसीसी अनुमोदन गर्न नै यो अधिवेशन बेलएको बताउदै आएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com