लोसपा ले एमसीसी सम्झैताको पक्षमा मतदान गर्ने
काठमाडौँ लोकतान्त्रिक समाजवादी पार्टी लोसपा ले एमसीसी सम्झैताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बरमहस्थित पार्टी केन्द्रिय कार्यलयमा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । विकासका लागि ल्याइएको परियोजना भएकोले र पहिल्यैदेखि सरकारमा संलग्र पनि रहेकोले समर्थन गर्ने निर्णय भएको चौधरीले बताइन ।
उनले भनिन् एमसीसी पारित नगरे भविष्यमा नेपालको विकास अनुदानमा समस्या हुन्छ । भन्ने भएकोले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय भएको छ । लोसपाका १३ सांसद छन् ।संसद्को सम्भावित कार्यसूची पनि एमसीसीको बारेमा राखिएको छ ।