Yeti Khabar

२०८१ मंसिर ६, बिहीबार - Thu Nov, 2024 -

उद्योगीहरुलाइ थर्काउदै वर्तमान सरकारका मन्त्री ओलीको आरोप

२९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेका मन्त्री निजी क्षेत्रलाई हैरान बनाउने ब्ल्याकमेलर बनेको आरोप लगाएका छन् ।
पार्टी निकट उद्योगी व्यवसायी संगठनको कार्यक्रममा उनले मन्त्रीहरुले व्यवसायीसँग पैसा माग्ने र नदिए छापा मार्ने र ताला लगाउने जस्ता काम गरेको आरोप लगाएका हुन् ।

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा वलीले अहिलेको सरकारका मन्त्रीहरु ब्ल्याकमेलरको रुपमा, कसैसँग पैसा माग्यो दिएन भने तिमीलाई यस्तो गर्दिन्छु, उस्तो गर्दिन्छु भनेर थर्काएर उसकोमा ताला लगाएर उसकोमा छापा मारेर, के गरेर हैरान पार्न सकिन्छ, अरु उद्यमी व्यवसायीलाई तर्साएर जे भन्यो त्यो गराउन सकिन्छ यस प्रकारका प्रवृत्तिहरु हावी भएको एक कार्यक्रमलाइ सम्वोधन गर्दै भनेका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com