माओवादी केन्द्रका नेता पुन र शर्माबीच भेटवार्ता

काठमाडौं १८ वैशाख । नेकपा माओवादी केन्द्रका नेताहरू वर्षमान पुन र जनार्दन शर्माबीच भेट भएको छ । दुई नेताबीच सिंहदरबार नजिकै रहेको बसेरा होटेलमा भेट भएको जनाइएको छ ।
पूर्वअर्थमन्त्री पुन र अहिलेका अर्थमन्त्री शर्माबीच आगामी आर्थिक वर्षको बजेटका बारेमा छलफल भएको छ ।