Yeti Khabar

२०८१ मंसिर ६, बिहीबार - Thu Nov, 2024 -

आर्थिक संकटमा फसेको श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा

आर्थिक संकटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन्।
समाचार संस्था रोयटर्सका अनुसार राजापाक्षेले सोमबार दिउँसो आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका हुन्।

प्रधानमन्त्री महिन्दा राजापाक्षेले दिएको राजीनामा राष्ट्रपति राजापाक्षेले स्वीकृत गरिसकेका छैनन्।
पछिल्लो केही समयदेखि राष्ट्रपति राजापाक्षे सरकारको राजीनामा माग्दै श्रीलंकामा दैनिकजसो प्रदर्शनहरू भइरहेका छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com