Yeti Khabar

२०८१ चैत्र २३, शनिबार - Sat Apr, 2025 -

७ स्थानीय तहको नतिजा आउँदा एमाले अगाडि

काठमाडौं ३१ वैशाख । स्थानीय चुनावअन्तर्गत सातवटा तहका नतिजा सार्वजनिक भएका छन् । सार्वजनिक विवरण अनुसार अहिलेसम्म एमालेले ३, कांग्रेसले २ र एकीकृत समाजवादी पार्टीले १ स्थानीय तह जितेका हुन।

स्थानीय चुनावको मतगणना पनि जारी छ । जारी गणनामा कांग्रेसले ४३ वटा स्थानीय तहमा अग्रता लिएको छ । यस्तै एमालेले ३० तहमा अग्रता लिँदा माओवादी केन्द्रले १३ स्थानीय तहमा अग्रता लिएको छ ।

एकीकृत समाजवादीले १ र राप्रपाले २ स्थानीय तहमा अग्रता लिएका छन।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com