धनगढीमा स्वतन्त्र नै अग्र स्थानमा

काठमाडौं ३१ वैशाख । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता बढाउँदै लगेका छन् । १ हजार १५३ मत गन्दा हमालले ५२४ मत ल्याएका हुन् । धनगढीमा सत्तारुढ दलको गठबन्धन रहेको छ ।
धनगढी उप-महानगरको स्थिति :
गोपाल हमाल ( स्वतन्त्र ) : ५२४
नृप बहादुर ओड ( काँग्रेस ) : ३३७
रणबहादुर चन्द ( एमाले ) : ४९