ब्यापक हावाहुरीले रूख र बिजुलीको पोल ढाल्दा मुग्लिन/काठमाडौं सडकखण्ड अवरुद्ध

जेठ,२ काठमाण्डौ । हावाहुरीले रूख र बिजुलीको पोल ढाल्दा मुग्लिन/काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-५ को पानीधार भन्ने स्थानमा हावाहुरीले रुख र बिजुलीको पोल ढाल्दा सो सडक खण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
