भूमे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी विजयी

जेठ,४ काठमाडौं । रुकुम पूर्वको भूमे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
गाउँपालिकाको अध्यक्षमा होमप्रकाश श्रेष्ठ र उपाध्यक्षमा सविना बुढा निर्वाचित भएका हुन्।

श्रेष्ठ ३ हजार ९ सय ७५ मत मंगोल नेश्नल अर्गनाइजेशनका रतनबहादुर पुनको ५ सय ३ मत आएको छ। श्रेष्ठ र बुढाको मतान्तर ३ हजार ४ सय ७२ को मतान्तर छ। राष्ट्रिय जनमोर्चाका कमान पुनले ५६ मत ल्याए।
उपाध्यक्षमा सबिना बुढाले ३ हजार ९ सय ५१ ल्याउँदा एमाले कांग्रेस गठबन्धनका उम्मेदवार कमानसिङ डाँगीले १ हजार ३ सय ५५ मत ल्याए।