कपिलवस्तुमा अध्यक्षमा लोसपा र उपाध्यक्षमा माओवादी विजयी
जेठ, ८ काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कमलेश शरण चौधरी ४४८१ मत ल्याएर विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निसार अहमद खाँले ४१८२ र नेपाली कांग्रेस पार्टीका उम्मेदवार रामनरायण यादवले १८२८ मत पाए ।
२०७४ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उठेर अध्यक्ष जितेका थिए भने चौधरी निकटम प्रतिस्परपर्धी थिए ।