२०७९/८० को बजेट भाषण सुरु
जेठ, १५ काठमाडौं । आर्थिक बर्ष २०७९/८० को बजेट भाषण सुरु भएको छ ।
संसद भवन नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनमार्फत बजेट प्रस्तुत गर्न सभामुख अग्नि सापकोटाले अनुमति दिएका थिए । सभामुखको अनुमतिसँगै अर्थमन्त्री जनार्दन शर्माले बजेट बाचन सुरु गरेका छन् ।