देउलेक केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प
जेठ, २४ काठमाडौं । बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज दिउँसो १२ बजेर ४९ मिनेटको समयमा बैतडीको दोगडाकेदार गाउँपालिकाको देउलेक केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।