अन्दाजी ४० वर्षीय पुरुष मृत फेला

असार, ३ काठमाडौं । कैलालीमा एक जनाको शव फेला परेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका(२ कुम्वियास्थित खेतमा पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेका छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।