पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना
भदौ, १ काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्।
अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नआएपछि आज अस्पताल भर्ना भएकी छिन ।
हिमानी ललितपुरको मेडिसिटीमा भर्ना भएकी उनलाई घाँटीको समस्याका साथै उच्च ज्वरो रहेको बताइएको छ।