मोटरसाइकलको ठक्करबाट एक बालिका गम्भिर घाइते
भदौ,२० काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१० कोभिड अस्पताल अगाडि हिजो मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते भएकी छिन् । हिजो साँझ ६ बजे प्रदेश ०१ ०२ ०४५ प ३२२७ नम्बरको मोटरसाइकलले स्थानीय बिना मगरकी ६ वर्षीया छोरी यमुनालाई ठक्कर दिएको थियो ।
घाइते बालिकाको विराट अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।