Yeti Khabar

२०८१ मंसिर ८, शनिबार - Sat Nov, 2024 -

रोल्पामा फरार अभियुक्त २९ महिनापछि पक्राउ

भदौ, २९ काठमाडौं । रोल्पामा एक जना फरार अभियुक्त २९ महिनापछि पक्राउ परेका छन । पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका वडा नंं. २ थवाङ घर भइ घोराही उपमहानगरपालिका १४ दाङ वस्ने किशोर वुढामगर रहेको प्रहरीले बताएको छ ।

लागु औषध चरेश मुद्दामा वुढामगरलाई रोल्पा जिल्ला अदालतको २०७६ चैत्र २९ गतेको फैसलाले दोषी ठहर गरेको थियो ।
अदालतले अभियुक्त वुढामगरलाई १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना ठहर गर्दै फैसला गरेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com