Yeti Khabar

२०८१ आश्विन १, मंगलवार - Tue Sep, 2024 -

कपिलवस्तुमा बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु

कार्तिक,३ काठमाडौं । पूर्व पश्चिम राममार्ग अन्र्गत कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ भोटेपथमा बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको छ।

दाङको तुलसीपुरदेखि पोखरातर्फ जाँदै गरेको ना ७ ख ७३५१ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको लु २० प ५४९४ नम्बरको बसलाई ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाईते भएका रुपन्देहीको ओमसतिया गाउपालिकाका ३२ बर्षीय सुमन थारुको भैरहवाको सिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपकबावु श्रेष्ठले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com