मन्त्रिपरिषद्को बैठक जारी
चैत्र,२४ काठमाडौं । सिंहदरबारमा अहिले मन्त्रिपरिषद्को बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी मन्त्रिपरिषद्को बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल भइरहेको बताएको छ ।
गठबन्धन सरकारले हिजो मात्रै न्यूनतम साझा कार्यक्रम ल्याएको छ। न्यूनतम साझा कार्यक्रम ल्याएपछि अब आगामी वर्षको बजेट निर्णमाण लगायत विषयमा छलफल केन्द्रित भएको बताइएको छ।