Yeti Khabar

२०८१ मंसिर ६, बिहीबार - Thu Nov, 2024 -

राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफैँले ब्यहोर्ने

बैशाख,१९ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने भएका छन्। राष्ट्रपतिको स्वकीय सचिवालयले एक विज्ञप्ति जारी गर्दै पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने बताएको हो ।
केहि दिन अघि मात्रै पौडेल भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइ नेपाल फर्किएका हुन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com