Yeti Khabar

२०८१ मंसिर ८, शनिबार - Sat Nov, 2024 -

भ्रष्टाचारीलाई कारबाही गर्न सरकारलाई सहयोग गर्छौंःज्ञानेन्द्र शाही

जेठ,१० काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारी र अपराधीलाई कारबाही गर्न सरकारलाई आफ्नो पार्टीबाट रचनात्मक सहयोग गर्ने बताएका छन्।
आज प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै शाहीले भ्रष्टाचारीलाई कारबाही गर्ने सम्बन्धमा सरकारलाई राप्रपाले रचनात्मक सहयोग गर्ने बताए ।उनले कारबाही प्रक्रिया रोकिए सडक र सदन तताउने चेतावनी समेत दिएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com