मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै प्रदर्शन
पुष,९ काठमाडौं । सनातन धर्मावलम्बी सम्पूर्ण नेपाली नामक संस्थाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ। मन्त्री किराँतीले गैर जिम्मेवार र गैर संवैधानिक वक्तव्य दिएको भन्दै उक्त समूहले आज काठमाडौँमा विरोध जुलुस निकालेर राजीनामा माग गरेका छन् ।