Yeti Khabar

२०८१ भाद्र २३, आईतवार - Sun Sep, 2024 -

भेलुबाजे भनेर चिनिने मिनबहादुर बुढामगरको मृत्यु

बैशाख,२१ काठमाडौँ । भेलुबाजे भनेर चिनिने मिनबहादुर बुढामगरको हिजो मृत्यु भएको छ । बुढामगरको हिजो उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल बिजुवार प्युठानमा उनको मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले जानकारि दिइन ।

सामाजिक सञ्जाल युट्युब र टिकटकमा फरक शैलीका कारण उनी रुचाइएका व्यक्ति थिए । प्युठान नगरपालिका वडा नम्बर ५ जुम्रीकाँडा घर भएका भेलु बाजेले एक वर्ष अगाडि पत्नी गुमाएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com