Yeti Khabar

२०८१ भाद्र २३, आईतवार - Sun Sep, 2024 -

डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जेठ, २३ काठमाडौं । दार्चुलाबाट धनगढी आउँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आज बिहान सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४८९ नम्बरको जिप बुडर नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा परेर तीन वर्षीया रितिका सार्कीको मृत्यु भएको छ भने अर्का मृतकको पहिचान खुल्न बाँकी छ। यस्तै दुर्घटनामा ८ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायव निरीक्षक धनञ्जयकुमार मल्लका अनुसार घाइतेहरूको उद्धार गरेर निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com