Yeti Khabar

२०८१ मंसिर ८, शनिबार - Sat Nov, 2024 -

टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसद तेजुलाल चौधरीले सोधेको प्रश्नको जवाफमा दिँदै प्रधानमन्त्रीले घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने बताएका हुन्।

उनले भने, टिकापुर घटना एउटा दुःखद हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो। घटनाका विषयमा दोषी ठहर भएका हकमा कानुनबमोजिम कारबाही हुनेछ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com