Yeti Khabar

२०८१ भाद्र २३, आईतवार - Sun Sep, 2024 -

रास्वपाको बैठक जारी

साउन १० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक पार्टी कार्यालयमा जारी छ। बिहान ११ बजेदेखि बसिरहेको बैठकमा पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको कार्यवाहक प्रवक्ता मनीष झाले बताए ।

बैठकमा विभाग प्रमुख मनोनयन, विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन, क्लोज क्याम्पबारे छलफल भइरहेको झाले बताए। त्यस्तै बैठकमा कर्णाली विशेष अभियान, प्रदेश अभिमुखीकरण र जिल्ला बैठकबारे पनि छलफल जारी छ। आजको बैठकले सल्लाहकार परिषदमा मनोनयन गर्नेबारे पनि निर्णय गर्ने उनले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com