Yeti Khabar

२०८१ आश्विन ४, शुक्रबार - Fri Sep, 2024 -

घट्यो सुनको मुल्य

२२ साउन, काठमाडौं । हिजो उच्च मूल्य रेकर्ड बनेको सुन आन तोलामा २३०० घटेको छ ।अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार रुपैयाँ रहेको सुनको भाउ आज १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा ६० रुपैयाँ घटेको छ ।

आज प्रतितोला चाँदीको भाउ १७२५ रुपैयाँ कायम छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com