Yeti Khabar

२०८१ आश्विन ४, शुक्रबार - Fri Sep, 2024 -

गैँडाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु

साउन, २२ काठमाडौं । नवलपुरको गैँडाकोटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । गैँडाकोट– १० भैसाखोरीमा बिजुलीको पोलमा रहेको बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर गैँडाकोट– ११ नारायणी आदर्श टोल बस्ने ४५ वर्षीय स्थानीय तिलकको मृत्यु भएको हो ।

एक्कासि करेन्ट लागेपछि पोलबाट खसेर घाइते भएका खड्काको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com