Yeti Khabar

२०८१ आश्विन १, मंगलवार - Tue Sep, 2024 -

सुनको भाउमा नयाँ कीर्तिमान

२९ साउन, काठमाडौं । आज सुनको भाउमा नयाँ कीर्तिमान कायम भएको छ । हिजोको दिनको तुलनामा सुनको भाउ २१०० रुपैयाँ बढेको छ । हिजो प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको भाउ पनि बढेको छ । हिजो प्रतितोला १७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७४० रुपैयाँ पुगेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com