Yeti Khabar

२०८१ कार्तिक ८, बिहीबार - Thu Oct, 2024 -

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

भदौ, ६ काठमाण्डौ । प्रधानमन्त्री नियुक्त भएपछि केपी शर्मा ओलीले आज पहिलो पटक सांसदहरूका प्रश्नको जवाफ दिँदै हुनुहन्छ । उहाँले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सांसदहरूले लिखित रूपमा सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ ।

असारको तेस्रो हप्ता कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएपछि केपी शर्मा ओलीले सरकारको काम, कारबाही र अन्य विषयमा केन्द्रित भएर आज सम्बोधन गर्न लाग्नुभएको छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री भएपछि संसदमा सांसदहरूका प्रश्नको जवाफ दिने परम्परा शुरू भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com