Yeti Khabar

२०८१ आश्विन ३, बिहीबार - Thu Sep, 2024 -

खस्यो मर्स्याङ्दी नदीमा बस

भदौ, ७ काठमाडौं । तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा बस खसेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी दिपक कुमार रायले आज बिहान साढे ११ बजे यात्रुवाहक बस मर्स्याङ्दीमा खसेको बताए ।

उनले भने, आँबुखैरेनीन २ ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको भन्ने छ। ४० यात्रु रहेको भन्ने जानकारी आएको छ। हाम्रो टोली घटनास्थल पुगेको छ। एसपी शाहीले भने, ‘म घटनास्थलमा जाँदै छु, सेना र सशस्त्रलाई खबर गरिएको छ ।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com