Yeti Khabar

२०८१ आश्विन ३, बिहीबार - Thu Sep, 2024 -

जिपले मोटरसाइकल ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

९ भदौ, काठमाडौं । नागार्जुनमा जिपले मोटरसाइकल ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । नागार्जुन नगरपालिका-७ स्थित सडकमा प्र.०१-०२५ च ९२४३ नम्बरको जिप र बा.प्र.०२-०१७ प १०९ नम्बरको मोटरसाइकललाई हिजो राति ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक प्रवेश खड्का गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com