Yeti Khabar

२०८१ आश्विन ४, शुक्रबार - Fri Sep, 2024 -

गुल्मीमा खोलाले बगाउँदा एक जना बेपत्ता

भदौ, १६ काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिका- ८ मजुवाका १६ वर्षीय असिम कुमाल माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् ।

आज बिहान खोलामा जालले माछा मार्ने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शंकर पोख्रेलले जानकारि दिनुभयो । बेपत्ता भएका कुमालको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लागिपरेको शंकर पोख्रेलले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com