Yeti Khabar

२०८१ आश्विन ३, बिहीबार - Thu Sep, 2024 -

खोलाले बगायो ट्याक्सी

भदौ, ३१ काठमाडौं । काठमाडौंको अनामनगरमा धोबीखोलाले ट्याक्सी बगाएको छ । हिजो बेलुका करिब ८ बजेतिर मदन भण्डारी कलेजछेउको करिडोरमा बा.२ज १७९६ नम्बरको ट्याक्सी चिप्लिएर धोबीखोलामा खसेको हो ।

ट्याक्सी चालक उर्गेन लामा भने सकुशल रहेको अनामनगर वृत्तका डिएसपी चक्रबहादुर शाहले जानकारि दिनुभयो । चालकसहित ट्याक्सी धोबीखोलामा खसेको थियो । चालक लामा भने खोलाबाट निस्कन सफल भएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com