Yeti Khabar

२०८१ कार्तिक ६, मंगलवार - Tue Oct, 2024 -

झ्याप्ले खोलामा पुरिएको बसबाट १३ शव निकालियो, उद्धार कार्य जारी

असोज, १३ काठमाडौ । धादिङको झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप तीन वटा शव फेला परेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा थप तीन वटा शव भेटिएको छ । हिजो पहिरोले पुरेका दुईवटा बस र १४ जना यात्रुको शव निकालिएको थियो । त्यही पहिरोमा आज अर्को बस पनि पुरिएको अवस्था भेटिएको छ ।

आज भेटिएको बस र तीन जना यात्रु गोरखाबाट काठमाण्डौतर्फ आउँदै गरेको र सम्पर्कविहीन भएको बस र यात्रु हुन सक्ने सशस्त्र प्रहरीले बताएको छ । बस र यात्रुको पहिचान भने भइसकेको छैन । गोरखाको लापुबेंसीबाट शुक्रवार बिहान काठमाण्डौका लागि छुटेको बस सम्पर्कविहीन भएको भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com