Yeti Khabar

२०८१ कार्तिक ६, मंगलवार - Tue Oct, 2024 -

सितापाइलामा पार्क गरेर राखिएको कारमा आगलागी

कार्तिक, ५ काठमाडौं । काठमाडौंको सितापाइलामा पार्क गरेर राखिएको कारमा आगलागी भएको छ। आज बिहान सीतापाइलामा सडक छेउ रोकेर राखिएको बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको हो।

अहिले कारमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको सिआरभी सीतापाइलाका प्रहरी सहायक निरीक्षक शशीकुमारले बताउनुभयो । प्रसनि मण्डलका अनुसार तार सर्ट भएर कारमा आगलागी भएको हो। कारमा लागेको आगो दमकलको सहायताले निभाइएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com