Yeti Khabar

२०८१ चैत्र २३, शनिबार - Sat Apr, 2025 -

प्रधानमन्त्री आज फर्कंदैछन् स्वदेश

मंसिर, २० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको ४ दिवसीय औपचारिक भ्रमण पूरा गरी चीनबाट काठमाडौंको लागि प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङ तथा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीलगायत चीनस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरूले उनको बिदाइ गरे ।

स्थानीय समयअनुसार चीनबाट बिहान एघार बजे नेपाल प्रस्थान गरेका प्रधानमन्त्री ओली नेपाली समयअनुसार दिउँसो साढे २ बजे काठमाडौं आइपुग्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com