Yeti Khabar

२०८१ पुष २१, आईतवार - Sun Jan, 2025 -

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प

१८ पुस, काठमाडौं। काठमाडौंमा आज दिउँसो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का काठमाडौंमा महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले नेपाल(चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट २ किलोमिटर पर माझीटार केन्द्रविन्दु बनाएर भूकम्प गएको बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com