Yeti Khabar

२०८१ माघ १, मंगलवार - Tue Jan, 2025 -

कुलमान घिसिङकाे मन्त्रालयमा स्पष्टीकरण पेस

पुस, २८ काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरण पेस गरेका छन् । 

मन्त्रालयले ७ दिनको समय दिएर घिसिङलाई कार्यसम्पादन सम्झौता किन अन्त्य नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । जवाफमा घिसिङले ९८ प्रतिशत कार्यसम्पादन पुरा गरेको दाबी गरेका छन् । 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com