Yeti Khabar

२०८१ माघ २, बुधबार - Wed Jan, 2025 -

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माघ, २ काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । आज (बुधबार) बिहान ८ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने भनिएको बैठक अपराह्नलाई सरेको हो ।

एक पदाधिकारीले जानकारी दिए । बैठकमा पार्टीका नेताहरूको कार्यविभाजनबारे छलफल हुने छ । पार्टीको पछिल्लो पटक बसेको केन्द्रीय समिति बैठकपछि बस्न लागेको यो पहिलो पदाधिकारी बैठक हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com