Yeti Khabar

२०८१ फाल्गुन ११, आईतवार - Sun Feb, 2025 -

कञ्चनपुरमा प्रहरी जवानले आफैँमाथि हाने गोली

माघ, १० काठमाडौं । कञ्चनपुरमा एक प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरेका छन्। सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले हिजो राति ड्युटीमा रहेका बेला आफैँमाथि गोली प्रहार गरेको कञ्चनपुर प्रहरीले बताएको छ ।

आत्मघाती गोली प्रहार गर्ने प्रहरी जवान बिष्टको टाउकोमा गम्भीर चोट लागेको छ। बिष्टलाई थप उपचारका लागि कैलाली स्थित निसर्ग अस्पताल पाइएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश राज जोशीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com