Yeti Khabar

२०८१ माघ २४, बिहीबार - Thu Feb, 2025 -

कुवामा डुबेर एक जनाको मृत्यु

माघ, ११ काठमाडौं । कुवामा डुबेर १ जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका-६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको कुवामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले बताउनुभयो ।

हिजो करिब पाँच फिट गहिरो कुँवामा मृतअवस्थामा कृष्णामाया कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनापछि मृतकको शव उद्धार गरी परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाएको छ। परिवारका सदस्यले मृतक मानसिक रोगी भएको बताएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com