Yeti Khabar

२०८१ माघ २४, बिहीबार - Thu Feb, 2025 -

आज रास्वपाको सचिवालय बैठक बस्दै

माघ, १४ काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवायल बैठक बस्दैछ। आज बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय बैठक बस्दै छ । बैठकमा समसामयीक राजनीति र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ।

त्यस्तै विभिन्न नियमावलीहरूमाथि पनि छलफलको कार्यसूची छ। विभाग सञ्चालन नियमावली २०८१, संशोधन प्रस्ताव, नयाँ नियमावलीहरू प्रस्ताव ९संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१ माथि पनि आजको बैठकमा छलफल हुनेछ।

त्यस्तै सातै प्रदेशमा पदाधिकारीको नेतृत्वमा विशेष भेटघाट कार्यक्रम आयोजना गर्ने विषयमा पनि छलफल गर्ने कार्यसूची छ। संसदको हिउँदे अधिवेशन माघ १८ गते सुरू हुँदैछ। आगामी संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भनेर पनि सचिवालय बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com