Yeti Khabar

२०८२ बैशाख ४, बिहीबार - Thu Apr, 2025 -

अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी

माघ, १६ काठमाडौँ । अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सापकोटा ७३ मतको अग्रतासहित विजयी हुन् ।

सापकोटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरहरुको प्यानलका उम्मेदवार थिए । अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो । त्यस्तै, महासचिवमा रोशन थापा यसअघि निर्वाचित भइसकेका छन् । उनले जनार्दन शर्मा पक्षधर प्यानलबाट उम्मेदवारी दिएका थिए ।

कोषाध्यक्षमा पनि जनार्दन शर्मा प्यानलकै फूलमाया राना विजयी भएकी छिन् । निर्वाचन समितिले औपचारिक घोषणा भने गर्न बाँकी छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com