Yeti Khabar

२०८२ बैशाख ४, बिहीबार - Thu Apr, 2025 -

बढ्यो सुनको मूल्य

माघ, १८ काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार आज सुनको मूल्य तोलामा बढेर १ लाख ६२ हजार ८ सय पुगेको छ । हिजो यसको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रति तोला १ हजार ९१५ रुपैयाँ पुगेको छ । हिजो मूल्य १ हजार ८८५ रुपैयाँ रहेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com