Yeti Khabar

२०८१ चैत्र १, शुक्रबार - Fri Mar, 2025 -

शानदार म:म भवनमा आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु

माघ, २९ काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको शानदार म: मको भवनमा आगलागीबाट घाइते भएका २ जनाको मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताउनुभयो ।

उनका अनुसार हिजो राति ९ बजेतिर रविन राई र आज रातको २ बजेतिर भीमबहादुर घलेको मृत्यु भएको हो। माघ २३ गते शानदार मस्ममा ग्यास लिक भएर आगलागी भएको थियो। आगलागीबाट ११ जना कामदार घाइते भएका थिए। दुई जनाको मृत्यु भएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com