Yeti Khabar

२०८१ फाल्गुन ८, बिहीबार - Thu Feb, 2025 -

दोलखामा अंशबण्डाको विवादले १ महिलामाथि खुकुरी प्रहार

माघ,२९ काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकामा हिजो १ जना महिलामाथि सांघातिक हमला प्रयास भएको छ । पारिवारिक अंशबण्डाको विषयमा स्थानीय उषा तामाङमाथि खुकुरी प्रयास भएको छ । तामाङ बैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिकासमेत हुन् । हिजो स्कुल नजिकै उनीमाथि आक्रमण प्रयास भएको थियो । जसक्रममा स्थानीयले बचाएका थिए ।


तामाङलाई उनकै आफन्त पर्ने भीमेश्वर नगरपालिका-५ का सुन्दर अधिकारीले खुकुरी प्रहार प्रयास भएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ । खुकुरी प्रहार प्रहरीमा पनि उजुरी परेको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर दाताराम अधिकारीले बताए । ‘पारिवारिक विवादले यो घटना निम्तिएको देखिन्छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com