Yeti Khabar

२०८१ फाल्गुन ११, आईतवार - Sun Feb, 2025 -

खसीको मासु भन्दै बाख्राको मासु बिक्रि गर्ने १ जना पक्राउ

माघ, ३० काठमाण्डौ । वीरगञ्जमा खसीको मासु भन्दै बाख्राको मासु बिक्रि गर्ने एक जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१३ प्रतिमा चोकको आसमिन फ्रेस हाउसमा खसीको मासु हो भन्दै बाख्राको मासु विक्री गरिरहेको सूचना प्राप्त भएपछि प्रहरी पुगेको थियो ।

प्रहरी टोलीले पसलको जाँच गर्दा बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँसेर बेचिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com