Yeti Khabar

२०८१ चैत्र १, शुक्रबार - Fri Mar, 2025 -

१२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

फागुन, ५ काठमाडौं । आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । हिजो चाँदी प्रतितोला १९५५ रुपैयाँ रहेको थियो भने आज १९७० रुपैयाँ पुगेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com