Yeti Khabar

२०८१ फाल्गुन १०, शनिबार - Sat Feb, 2025 -

ट्रम्पलाई मेयर बालेनले भने- अमेरिका अल्छीहरूको देश हो

फागुन, ९ काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जालमार्फत जवाफ फर्काउनुभएको छ । नेपाललाई दिएको अनुदानबारे ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै उहाँले अमेरिकी नागरिक अल्छी भएको टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जालमा ट्रम्पलाई मेन्सन गर्दै उहाँले लेख्नुभएको छ, ‘हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसूस गराउनुभएकोमा धन्यवाद । हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदैछन्, त्यसैले हामी गरिब छौँ । तपाईंका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्, तपाईं अल्छी मानिसहरू यसको लागि बाँकी संसार चाहिन्छ । त्यसैले तपाईं गरिब हुनुहुन्छ ।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com