प्रधानमन्त्री केपी शर्मा ओलीले दिए शिवरात्रिको शुभकामना

फागुन, १४ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन्।
हिजो आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् । उनले महाशिवरात्रिको शुभकामना! जय पशुपतिनाथ लेखेका छन्।